Tansen, Palpa, An Amazing History and Marvelous Newari Architecture

Welcome to Tansen Trust 2050

Welcome to Tansen Trust 2050

हाम्रो जन्मस्थल, हामीलाई सदैव माया र सुन्दर लाग्ने ऐतिहासिक नगरी तानसेनबाट शिक्षा आर्जन तथा पेशागत बाध्यतावश स्थायी वा अस्थायी रुपमा देशको राजधानी काठमाडौँमा बसाईं, सराई हुने क्रमसँगै तानसेन पाल्पाका नेवारहरुको प्राचिन धर्म, संस्कति र परम्परालाई निरन्तरता दिने प्रयास स्वरुप बि.सं. २०४९ साल चैत्र २७ गते केही उत्साही तन्नेरीहरुको सक्रियता र अभिभावकिय भूमिका खेल्ने बुद्धिजिवीहरुको सल्लाह र मार्गनिर्देशनमा एउटा भेलाको आयोजना गरि तानसेन गुठीको विजारोपण गरिएको थियो। उहाँहरुलाई हामी गुठीका सम्पूर्ण सदस्यहरुबाट गुठीलाई एउटा सार्थक उद्देश्यका लागि जन्म दिनुभएकोमा मुरीमुरी धन्यवाद दिनै पर्दछ।

News and Events