तीर्थ यात्रा

Go Back

तानसेन गुठीको तीर्थ यात्राको नियमित कार्यक्रम अनुसार यहि २०७१ साल माघ २४ गते शनिवारका दिन भक्तपुर स्थित डोलेश्वर महादेव तथा काभ्रे पनौती स्थित इन्द्रेश्वर महादेवको दर्शन कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा तानसेन गुठीका सदस्य तथा वहाँहरुको परिवारहरु गरि जम्मा ६० जनाको सहभागिता थियो । उक्त कार्यक्रममा सहभागी हुनु भई कार्यक्रम सफल पारि दिनु भएकोमा सम्पूर्ण तीर्थयात्रीहरुलाई तानसेन गुठी धन्यबाद दिन चाहन्छ ।