एस एल सी उत्तिर्ण

Go Back

यस तानसेन गुठी काठमाण्डौंका २०७२ सालमा एस एल सी (S.L.C.) उत्तिर्ण गर्नुहुने सम्पूर्ण गुठी सदस्य परिवारका छोराछोरीहरुलाई मायाको चिनो / प्रमाणपत्रका साथ सम्मानका गरिने भएकोले मार्कसिट, फोटो र अभिभावकको नाम पठाई सहयोग गरिदिन हुन अनुरोध छ ।