+2 उत्तिर्ण

Go Back

साथै २०७१ सालको +2 को विज्ञान, व्यवस्थापन, मानविकी (SCIENCE, COMMERCE, HUMANITY) संकायमा उ्रच्च अंक प्राप्त गर्ने गुठी सदस्य वा परिवारका छोराछोरीहरुलाई छात्रबृत्ति उपलब्ध गराइने भएकोले फोटो, मार्कसिट तथा अभिभावकको नाम सहित गुठीका पदाधिकारीलाई २०७२ सालको असार मसान्त भित्र जानकारी दिई सहयोग गरिदिन हुन बिनम्र अनुरोध छ ।