नबिकरण

Go Back

गुठीका सदस्यहरुलाई आपत् बिपत तथा मर्दापर्दा र कुनै किसिमको समस्या आइपरेमा नजिकको कार्यकारी संयोजकहरुलाई खबर गर्नुहोला . गुठीबाट उपलब्ध गराइने सुबिधाहरु प्राप्त गर्न आफ्नो सदस्यता हरेक बर्ष नियमितरूपमा नबिकरण गर्नुहोला |